"सिस्टमको गतिविधि ट्रेस गर्ने" "कार्यसम्पादनमा सुधार गर्न सिस्टमका गतिविधि रेकर्ड गरी पछि त्यसको विश्लेषण गर्नुहोस्‌" "ट्रेस रेकर्ड गर्नुहोस्‌" "\"ट्रेससम्बन्धी सेटिङ\" मा तय गरिएको कन्फिगरेसन प्रयोग गरी सिस्टम ट्रेस क्याप्चर गर्छ" "CPU प्रोफाइल रेकर्ड गर्नुहोस्" "ट्रेसहरूमा गई \"cpu\" कोटीमा चिन्ह लगाएर पनि कलस्ट्याक स्याम्पलिङ अन गर्न सकिन्छ" "हिप डम्प रेकर्ड गर्नुहोस्" "\"हिप डम्पका प्रोसेसहरू\" मा चयन गरिएका प्रोसेसहरूको हिप डम्प रेकर्ड गर्छ" "हिप डम्पहरू सङ्कलन गर्न \"हिप डम्पका प्रोसेसहरू\" मा कम्तीमा पनि एउटा प्रोसेस चयन गर्नुहोस्" "नयाँ ट्रेस सुरु गर्नुहोस्" "Collect Winscope का ट्रेसहरू सङ्कलन गर्नुहोस्" "यसमा UI टेलिमेट्रीको विस्तृत डेटा (ज्याङ्क हुन सक्छ) समावेश गरिएको हुन्छ" "डिबग गर्न मिल्ने एपहरू पत्ता लगाउनुहोस्" "कोटिहरू" "डिफल्ट कोटिहरू पुनर्स्थापना गर्नुहोस्" "डिफल्ट कोटिहरू पुनर्स्थापना गरियो" "डिफल्ट" "{count,plural, =1{# वटा चयन गरिएका छन्}other{# वटा चयन गरिएका छन्}}" "हिप डम्पका प्रोसेसहरू" "कम्तीमा पनि एउटा प्रोसेस अनिवार्य रूपमा चयन गर्नु पर्छ" "हिप डम्पका प्रोसेसहरू हटाउनुहोस्" "सूचीमा भएका प्रोसेसहरू हटाइए" "निरन्तरको हिप प्रोफाइल" "तोकिएको अन्तरालमा एक पटकमा एउटा हिप डम्प रेकर्ड गर्नुहोस्" "हिप डम्पको अन्तराल" "५ सेकेन्ड" "१० सेकेन्ड" "३० सेकेन्ड" "१ मिनेट" "एपहरू" "डिबग गर्न मिल्ने कुनै पनि एप उपलब्ध छैन" "प्रति CPU बफरको आकार" "ट्रेसिङको द्रुत सेटिङको टाइल देखाउनुहोस्" "CPU प्रोफाइलिङको द्रुत सेटिङको टाइल देखाउनुहोस्" "ट्रेस सुरक्षित गर्दै" "ट्रेस सेभ गरियो" "स्ट्याक स्याम्पलहरू सेभ गरिँदै छन्" "स्ट्याक स्याम्पलहरू सेभ गरिएका छन्" "हिप डम्प सेभ गरिँदै छ" "हिप डम्प सेभ गरियो" "आफ्नो रेकर्डिङ सेयर गर्न ट्याप गर्नुहोस्" "बग रिपोर्टमा ट्रेस एट्याच गरिँदै छ" "बग रिपोर्टमा ट्रेस एट्याच गरियो" "BetterBug खोल्न ट्याप गर्नुहोस्" "ट्रेस गर्न छोड्नुहोस्" "CPU प्रोफाइलिङ गर्ने कार्य रोक्नुहोस्" "ट्रेसिङका केही कोटिहरू अनुपलब्ध छन्:" "ट्रेस रेकर्ड भइरहेको छ" "ट्रेस गर्न छोड्नका लागि ट्याप गर्नुहोस्‌" "स्ट्याक स्याम्पलहरू रेकर्ड गरिँदै छन्" "स्ट्याक स्याम्पलिङ रोक्न ट्याप गर्नुहोस्" "हिप डम्प रेकर्ड गरिँदै छ" "हिप डम्प रेकर्ड गर्ने कार्य रोक्न ट्याप गर्नुहोस्" "सेभ गरिएका फाइलहरू हटाउनुहोस्" "रेकर्डिङहरू एक महिनापछि स्वतः हटाइन्छन्" "सेभ गरिएका फाइलहरू हटाउने हो?" "/data/local/traces मा रहेका सबै रेकर्डिङहरू मेटाइने छन्" "खाली गर्नुहोस्" "प्रणालीका ट्रेसहरू" "systrace, ट्रेस, कार्यसम्पादन" "यो फाइल सेयर गर्ने हो?" "प्रणालीले पत्ता लगाएको फाइलहरूमा संवेदनशील प्रणाली र एप डेटा (जस्तै एपको उपयोग) समावेश हुन सक्छ। तपाईंले विश्वास गर्ने मान्छेहरूलाई मात्र प्रणालीले पत्ता लगाएको फाइलहरू सेयर गर्नुहोस्‌।" "सेयर गर्नुहोस्" "फेरि नदेखाउनुहोस्" "लामो ट्रेसहरू" "डिभाइसको भण्डारणमा निरन्तर रूपमा सेभ गरियो" "डिभाइसको भण्डारणमा निरन्तर सेभ भइरहन्छ (त्रुटिसम्बन्धी रिपोर्टमा स्वतः एट्याच गरिने छैन)" "ट्रेसको आकारको अधिकतम लम्बाइ" "ट्रेसको अवधिको अधिकतम लम्बाइ" "२०० एम.बि." "१ जि.बि." "५ जि.बि." "१० जि.बि." "२० जि.बि." "१० मिनेट" "३० मिनेट" "१ घन्टा" "८ घन्टा" "१२ घन्टा" "२४ घन्टा" "४०९६ के.बि." "८१९२ के. बि." "१६३८४ के. बि." "३२७६८ के. बि." "६५५३६ के. बि." "त्रुटिसम्बन्धी रिपोर्ट बनाउने प्रक्रिया सुरु हुँदा रेकर्ड गर्न छाड्नुहोस्" "त्रुटिसम्बन्धी रिपोर्ट बनाउने प्रक्रिया सुरु हुँदा रेकर्ड गर्न छाडिन्छ" "त्रुटिसम्बन्धी रिपोर्टहरूमा रेकर्डिङहरू एट्याच गर्नुहोस्" "त्रुटिसम्बन्धी रिपोर्ट सङ्कलन गरिँदा प्रक्रियामा रहेका रेकर्डिङहरू BetterBug मा स्वतः पठाइयोस्" "सेभ गरिएका फाइलहरू हेर्नुहोस्" "ट्रेससम्बन्धी सेटिङ" "सेभ गरिएका फाइलहरू" "विविध" "हिप डम्पसम्बन्धी सेटिङ"