"पर्मिसन कन्ट्रोलर"
"ठिक छ"
"अनुमतिहरू"
"रद्द गर्नुहोस्"
"पछाडि जानुहोस्"
"उपलब्ध"
"ब्लक गरिएको"
"अन छ"
"निष्क्रिय"
"अनइन्स्टल गर्नुहोस् वा असक्षम पार्नुहोस्"
"एप फेला परेन"
"अनुमति नदिनुहोस्"
"अनुमति नदिइनुहोस् र फेरि नसोध्नुहोस्"
"“एप प्रयोग भइरहेका बेला” भन्ने अनुमति कायमै राख्नुहोस्"
"“यस बेला मात्र” राख्नुहोस्"
"थप जानकारी"
"सबै अनुमति दिनुहोस्"
"सधैँ सबै अनुमति दिनुहोस्"
"सीमित अनुमति दिनुहोस्"
"फोटो र भिडियोहरू चयन गर्नुहोस्"
"अझ धेरै फोटो चयन गर्नुहोस्"
"थप डेटा चयन नगर्नुहोस्"
"जे भए पनि फेरि नसोध्नुहोस्"
"खारेज गर्नुहोस्"
"%2$s मध्ये %1$s"
"<b>%1$s</b> लाई %2$s अनुमति दिने हो?"
"<b>%1$s</b> लाई सधैँ %2$s अनुमति दिने हो?"
"एप प्रयोग गर्दा मात्र"
"सधैँ"
"अनुमति नदिनुहोस् र फेरि नसोध्नुहोस्"
"%1$d अनुमति असक्षम पारिएको छ"
"सबै अनुमति असक्षम पारिएको छ"
"कुनै पनि असक्षम पारिएको छैन"
"अनुमति दिनुहोस्"
"सधैँ अनुमति दिनुहोस्"
"एप चलाएका बेला"
"सटीक लोकेसन प्रयोग गर्न दिनुहोस्"
"अनुमानित लोकेसन मात्र प्रयोग गर्न दिनुहोस्"
"यस पटक मात्र"
"सधैँ अनुमति दिनुहोस्"
"सबै फाइलहरू व्यवस्थापन गर्ने अनुमति दिनुहोस्"
"मिडिया फाइल प्रयोग गर्ने अनुमति दिनुहोस्"
"एपहरू"
"एपसम्बन्धी अनुमति"
"प्रयोग नगरिएका एपहरू"
"यो एपका लागि चयन गरिएका फोटोहरू सम्पादन गर्नुहोस्"
"सबै एप चलाइएका छन्"
"प्रयोग नगरिएका एउटा पनि एप छैन"
"हालै दिइएका अनुमतिसम्बन्धी निर्णयहरू"
"हालै दिइएका सबै अनुमतिसम्बन्धी निर्णय हेर्नुहोस्"
"हालै नदिइएका अनुमतिसम्बन्धी निर्णयहरू"
"पात्रो, कल लग र थप कुरा हेर्न डेटा व्यवस्थापन गर्नुहोस्"
"तपाईंले %1$s लाई %2$s प्रयोग गर्न दिनुभएको छ"
"तपाईंले %2$s प्रयोग गर्न %1$s ले मागेको अनुमति अस्वीकार गर्नुभएको छ"
"{count,plural, =0{आज}=1{१ दिनअघि}other{# दिनअघि}}"
"एप असक्षम पार्नुहोस्"
"तपाईंले यो एप असक्षम पार्नुभयो भने Android र अन्य एपले अब उप्रान्त अपेक्षाअनुसार काम नगर्न सक्छन्। स्मरण रहोस्, तपाईं यो एप तपाईंको डिभाइसमा पहिल्यै इन्स्टल भएर आएको हुँदा तपाईं यसलाई मेटाउन सक्नुहुन्न। यो एप असक्षम पारेर, तपाईं यसलाई निष्क्रिय पार्न र आफ्नो डिभाइसमा लुकाउन मात्र सक्नुहुन्छ।"
"अनुमति व्यवस्थापन"
"फेरि नसोध्नुहोला"
"अनुमति दिन भनी कुनै अनुरोध छैन"
"अतिरिक्त अनुमति"
"एपसम्बन्धी जानकारी खोल्नुहोस्"
"{count,plural, =1{थप #}other{थप #}}"
"यो एप Android को कुनै पुरानो संस्करणका लागि डिजाइन गरिएको थियो। अनुमति नदिइनुले यसलाई अब उप्रान्त चाहेअनुसार काम गर्न नसक्ने बनाउन पनि सक्छ।"
"यो एप Android को पुरानो संस्करणका लागि डिजाइन गरिएको थियो। तपाईंले यो अनुमति दिनुभयो भने भण्डारणका सबै सामग्री (जस्तै, फोटो, भिडियो, सङ्गीत, अडियो र अन्य फाइलहरू) प्रयोग गर्ने अनुमति दिइने छ।"
"यो एप Android को पुरानो संस्करणका लागि डिजाइन गरिएको थियो। तपाईंले यो अनुमति दिनुभएन भने भण्डारणका सबै सामग्री (जस्तै, फोटो, भिडियो, सङ्गीत, अडियो र अन्य फाइलहरू) प्रयोग गर्ने अनुमति दिइने छैन।"
"कुनै अज्ञात कारबाही गर्नुहोस्"
"%2$d मध्ये %1$d एपहरूलाई अनुमति दिइएको छ"
"%1$d/%2$d एपहरूलाई अनुमति दिइएको छ"
"सिस्टम देखाउनुहोस्"
"सिस्टम लुकाउनुहोस्"
"पछिल्ला ७ दिनमा कुन कुन समयमा अनुमति प्रयोग गरियो भन्ने कुरा देखाउनुहोस्"
"पछिल्लो २४ घण्टामा प्रयोग गरिएका अनुमतिहरू देखाउनुहोस्"
"अनुमति व्यवस्थापन गर्नुहोस्"
"कुनै पनि एप छैन"
"लोकेसन सेटिङ"
"%1$s यस डिभाइसको लोकेसन सर्भिस प्रदायक हो। लोकेसन सेटिङमा गई स्थानसम्बन्धी पहुँच परिमार्जन गर्न सकिन्छ।"
"तपाईंले यो अनुमति अस्वीकार गर्नुभएमा तपाईंको डिभाइसका मूल सुविधाहरूले अब चाहेअनुसार कार्य नगर्न पनि सक्छन्।"
"यो एप Android को पुरानो संस्करणका लागि डिजाइन गरिएको थियो। तपाईं यो एपलाई फोटो र भिडियोहरू प्रयोग गर्ने अनुमति दिनुहुन्न भने यो एपले सङ्गीत र अन्य अडियो पनि प्रयोग गर्न पाउने छैन।"
"यो एप Android को पुरानो संस्करणका लागि डिजाइन गरिएको थियो। तपाईं यो एपलाई सङ्गीत र अन्य अडियो प्रयोग गर्ने अनुमति दिनुहुन्न भने यो एपले फोटो र भिडियोहरू पनि प्रयोग गर्न पाउने छैन।"
"तपाईंले यो अनुमति दिनुभएन भने यो एपले व्यवस्थापन गर्ने तपाईंको डिभाइसका केही सुविधाहरूले अपेक्षाअनुसार काम नगर्न सक्छन्।"
"नीतिले लागू गरेको"
"नीतिले पृष्ठभूमिको पहुँच असक्षम पारेको छ"
"नीतिले पृष्ठभूमिको पहुँच सक्षम पारेको छ"
"नीतिले अग्रभूमिको पहुँच सक्षम पारेको छ"
"प्रशासकले नियन्त्रण गर्नुभएको"
"प्रशासकले पृष्ठभूमिको पहुँच असक्षम पार्नुभएको छ"
"प्रशासकले पृष्ठभूमिको पहुँच सक्षम पार्नुभएको छ"
"प्रशासकले अग्रभूमिको पहुँच सक्षम पार्नुभएको छ"
"यो अनुमतिबिना डिभाइस चल्दैन"
"सधैँ अनुमति दिनुहोस्"
"यो एप प्रयोग गरिरहेका बेला मात्र अनुमति दिनुहोस्"
"अनुमति नदिनुहोस्"
"लोड गर्दै…"
"सबै अनुमति"
"एपका अन्य क्षमताहरू"
"अनुमति दिन भनी गरिएको अनुरोध"
"<b>%1$s</b> लाई केमाथि पहुँच राख्न दिने हो छनौट गर्नुहोस्"
"<b>%1$s</b> अद्यावधिक गरिएको छ। यस एपलाई केमाथि पहुँच राख्न दिने हो छनौट गर्नुहोस्।"
"रद्द गर्नुहोस्"
"जारी राख्नुहोस्"
"नयाँ अनुमति"
"एपले हाल प्रयोग गर्ने अनुमति"
"एप स्थापना गर्न तयारी गर्दै…"
"अज्ञात"
"गोपनीयतासम्बन्धी ड्यासबोर्ड"
"हालै कुन कुन एपले अनुमति प्रयोग गरेका छन् हेर्नुहोस्"
"%1$s को प्रयोग"
"अन्य अनुमति हेर्नुहोस्"
"%1$s, %2$s"
"%1$s, %2$s र थप %3$s"
"एपहरूले पछिल्लो २४ घण्टामा कुन कुन समयमा तपाईंको %1$s प्रयोग गरे भन्ने कुरा देखाइएको टाइमलाइन"
"एपहरूले पछिल्ला ७ दिनमा कुन कुन समयमा तपाईंको %1$s प्रयोग गरे भन्ने कुरा देखाइएको टाइमलाइन"
"यो एपले कुन कुन समयमा तपाईंको %1$s अनुमति प्रयोग गरेको थियो भन्ने कुराको जानकारी"
"थप जान्नुहोस्"
"%1$s का बारेमा थप जान्नुहोस्"
"कुन एपले तपाईंको %1$s प्रयोग गर्न पाउँछ भन्ने कुरा तय गर्नुहोस्"
"%1$s • %2$s"
"%1$s • %2$s"
"%1$s • %2$s • %3$s"
"{count,plural, =1{# दिन}other{# दिन}}"
"{count,plural, =1{# घण्टा}other{# घण्टा}}"
"{count,plural, =1{# मिनेट}other{# मिनेट}}"
"{count,plural, =1{# सेकेन्ड}other{# सेकेन्ड}}"
"कुनै पनि अनुमति"
"कुनै पनि समय"
"{count,plural, =1{पछिल्लो # दिन}other{पछिल्ला # दिन}}"
"{count,plural, =1{पछिल्लो # घण्टा}other{पछिल्ला # घण्टा}}"
"{count,plural, =1{पछिल्लो # मिनेट}other{पछिल्ला # मिनेट}}"
"उपयोगको अनुमति छैन"
"पछिल्लो पटक जुनसुकै बेला गरिएको पहुँच"
"गत ७ दिनमा पछिल्लो पटक गरिएको पहुँच"
"पछिल्लो २४ घन्टामा पछिल्लो पटक गरिएको पहुँच"
"पछिल्लो १ घन्टामा पछिल्लो पटक गरिएको पहुँच"
"पछिल्लो १५ मिनेटमा पछिल्लो पटक गरिएको पहुँच"
"पछिल्लो १ मिनेटमा पछिल्लो पटक गरिएको पहुँच"
"जुनसुकै बेला गरिएको अनुमतिको प्रयोग"
"पछिल्लो ७ दिनमा गरिएको अनुमतिको प्रयोग"
"पछिल्लो २४ घन्टामा गरिएको अनुमतिको प्रयोग"
"पछिल्लो १ घन्टामा गरिएको अनुमतिको प्रयोग"
"पछिल्लो १५ मिनेटमा गरिएको अनुमतिको प्रयोग"
"पछिल्लो १ मिनेटमा गरिएको अनुमतिको प्रयोग"
"{count,plural, =1{पछिल्लो # दिनमा प्रयोग गरिएको छैन}other{पछिल्ला # दिनमा प्रयोग गरिएको छैन}}"
"{count,plural, =1{पछिल्लो # घण्टामा प्रयोग गरिएको छैन}other{पछिल्ला # घण्टामा प्रयोग गरिएको छैन}}"
"{count,plural, =1{एउटा एपले प्रयोग गरेको}other{# वटा एपले प्रयोग गरेको}}"
"ड्यासबोर्डमा सबै कुरा हेर्नुहोस्"
"यसअनुसार फिल्टर गरिएको: %1$s"
"फिल्टर हटाउनुहोस्"
"यसअनुसार फिल्टर गर्नुहोस्"
"अनुमतिअनुसार फिल्टर गर्नुहोस्"
"समयका आधारमा फिल्टर गर्नुहोस्"
"सबैभन्दा धेेरै प्रयोग गरिएको अनुमति"
"सबैभन्दा धेरै पटक पहुँच राखिएको"
"हालसालैका"
"एपको प्रयोगअनुसार क्रमबद्ध गर्नु…"
"समयअनुसार क्रमबद्ध गर्नुहोस्"
", "
"पुनः ताजा गर्नुहोस्"
"अनुमतिको इतिहास"
"आज"
"हिजो"
"एपको अनुमतिको उपयोग"
"पहुँच: %1$s पटक। कुल समय: %2$s। पछिल्लो पटक %3$s अघि प्रयोग गरिएको।"
"पहुँच: %1$s पटक। पछिल्लो पटक %2$s अघि प्रयोग गरिएको।"
"अनुमति दिनुहोस्"
"सबै फाइलहरू व्यवस्थापन गर्ने अनुमति दिनुहोस्"
"केवल मिडिया प्रयोग गर्ने अनुमति दिनुहोस्"
"सधैँ अनुमति दिनुहोस्"
"यो एप प्रयोग गरिरहेका बेला मात्र अनुमति दिनुहोस्"
"सधैँ सबै अनुमति दिनुहोस्"
"प्रत्येक पटक सोध्नुहोस्"
"अनुमति नदिनुहोस्"
"सीमित एक्सेस दिनुहोस्"
"सटीक स्थान"
"अनुमानित स्थान"
"सटीक लोकेसन प्रयोग गर्नुहोस्"
"सटीक लोकेसन अफ हुँदा एपहरूलाई मेरो अनुमानित लोकेसन प्रयोग गर्न दिनुहोस्"
"%1$sसम्बन्धी अनुमति"
"यो एप %1$s प्रयोग गर्ने अनुमति दिने वा नदिने"
"यो एपलाई %2$s को %1$s प्रयोग गर्ने अनुमति"
"%1$s सँग भएका सबै अनुमति हेर्नुहोस्"
"यो अनुमति पाएका सबै एपहरू हेर्नुहोस्"
"सहायकको माइक्रोफोन प्रयोगसम्बन्धी डेटा देखाउनुहोस्"
"प्रयोग नगरिएको एपसम्बन्धी सेटिङ"
"यो एप प्रयोग नहुँदा यसलाई दिइएका अनुमतिहरू रद्द गर्नुहोस्"
"अनुमतिहरू हटाई ठाउँ खाली गर्नुहोस्"
"एप प्रयोग नगरिएको अवस्थामा उक्त एपमा गरिएको गतिविधि रेकर्ड नगर्नुहोस्"
"एप प्रयोग गरिएको छैन भने व्यवस्थापन गर्नुहोस्"
"अनुमतिहरू रद्द गर्नुहोस्, अस्थायी फाइलहरू मेटाउनुहोस् र एपसम्बन्धी सूचना नपठाउनुहोस्"
"अनुमति रद्द गर्नुहोस्, अस्थायी फाइलहरू मेटाउनुहोस्, सूचना नपठाउनुहोस् र एप अभिलेखमा राख्नुहोस्"
"तपाईंका डेटाको सुरक्षार्थ यो एप केही महिनासम्म प्रयोग नगरिएका खण्डमा यसलाई दिइएका अनुमति रद्द गरिने छन्।"
"तपाईंका डेटाको सुरक्षार्थ यो एप केही महिनासम्म प्रयोग नगरिएका खण्डमा निम्न अनुमति रद्द गरिने छन्: %1$s"
"तपाईंका डेटाको सुरक्षार्थ तपाईंले केही महिनादेखि प्रयोग नगरेका एपलाई दिइएका अनुमति रद्द गरिएका छन्।"
"तपाईं फेरि अनुमति दिन चाहनुहुन्छ भने यो एप खोल्नुहोस्।"
"यो एपलाई दिइएका अनुमतिहरू हाल स्वतः रद्द गर्न मिल्दैन।"
"हाल स्वतः रद्द गर्न सकिने खालको कुनै पनि अनुमति दिइएको छैन"
"%1$s सम्बन्धी अनुमति हटाइने छ।"
"%1$s र %2$s सम्बन्धी अनुमतिहरू हटाइने छन्।"
"निम्न अनुमतिहरू हटाइने छन्: %1$s।"
"अनुमतिहरू स्वतः व्यवस्थापन गर्नुहोस्"
"%s सम्बन्धी अनुमति हटाइयो"
"%1$s र %2$s सम्बन्धी अनुमतिहरू हटाइए"
"%1$s र अन्य %2$s अनुमतिहरू हटाइए"
"प्रयोग नगरिएका एपहरू"
"कुनै एप केही महिनादेखि चलाइएको छैन भने:\n\n• तपाईंको डेटा सुरक्षित राख्न उक्त एपलाई दिइएका अनुमतिहरू रद्द गरिन्छन्\n• ब्याट्री बचत गर्न सूचनाहरू बन्द गरिन्छन्\n• ठाउँ खाली गर्न अस्थायी फाइलहरू हटाइन्छन्\n\nसो एपलाई फेरि ती अनुमतिहरू दिन र सो एपबाट सूचनाहरू प्राप्त गर्न सो एप खोल्नुहोस्।"
"कुनै एप एक महिनादेखि चलाइएको छैन भने:\n\n• तपाईंको डेटा सुरक्षित राख्न उक्त एपलाई दिइएका अनुमति रद्द गरिन्छन्\n• ठाउँ खाली गर्न अस्थायी फाइलहरू हटाइन्छन्\n\nउक्त एपलाई फेरि ती अनुमति दिन र सो एपबाट सूचनाहरू प्राप्त गर्न सो एप खोल्नुहोस्।"
"{count,plural, =1{पछिल्लो पटक # महिनाअघि खोलिएका}other{पछिल्लो पटक # महिनाभन्दा पहिले खोलिएका}}"
"यो एप पछिल्लो पटक %s मा खोलिएको थियो"
"पछिल्लो पटक %s मा खोलिएको थियो"
"तपाईंले सबै फाइलहरू व्यवस्थापन गर्ने अनुमति दिनुभयो भने यो एपले यस डिभाइस वा यस डिभाइससँग कनेक्ट गरिएका अन्य डिभाइसको साझा भण्डारणमा भएका सबै फाइलहरू प्रयोग गर्न, परिमार्जन गर्न र मेटाउन सक्छ। यो एपले तपाईंलाई जानकारी नदिइकन फाइलहरू प्रयोग गर्न सक्छ।"
"यो एपलाई यस यन्त्र वा यस यन्त्रसँग जोडिएका अन्य भण्डारण डिभाइसमा रहेका फाइलहरू प्रयोग गर्न, परिमार्जन गर्न र मेटाउन दिने हो? यो एपले तपाईंलाई जानकारी नदिइकन फाइलहरू प्रयोग गर्न सक्छ।"
"यो अनुमति पाएका एपहरूले निम्न कार्य गर्न सक्छन्: %1$s"
"यो अनुमति भएका एपहरूले तपाईंले हिँड्ने, साइकल र गाडी कुदाउने जस्ता क्रियाकलाप गर्दा सृजित हुने डेटा हेर्न तथा प्रयोग गर्न सक्छन्"
"यो अनुमति पाएका एपहरूले तपाईंको पात्रो हेर्न तथा चलाउन सक्छन्"
"यो अनुमति भएका एपले फोन कल लग हेर्न तथा प्रयोग गर्न सक्छन्"
"यो अनुमति पाएका एपहरूले फोटो खिच्न र भिडियो रेकर्ड गर्न सक्छन्"
"यो अनुमति पाएका एपहरूले तपाईंका कन्ट्याक्टहरू हेर्न सक्छन्"
"यो अनुमति भएका एपहरूले यस डिभाइसको लोकेसन हेर्न तथा प्रयोग गर्न सक्छन्"
"यो अनुमति दिइएका एपहरूले नजिकै रहेका डिभाइसहरू भेट्टाउन, ती डिभाइससँग कनेक्ट गर्न र तिनको सापेक्ष स्थिति निर्धारण गर्न सक्छन्"
"यो अनुमति भएका एपहरूले अडियो रेकर्ड गर्न सक्छन्"
"यो अनुमति पाएका एपहरूले फोन कल गर्न र तिनको व्यवस्थापन गर्न सक्छन्"
"यो अनुमति भएका एपहरूले मुटुको धड्कन जस्ता तपाईं जीवित रहेको संकेत गर्ने शरीरका महत्त्वपूर्ण चालसम्बन्धी डेटा प्रयोग गर्न सक्छन्"
"यो अनुमति पाएका एपहरूले SMS म्यासेज पठाउन र हेर्न सक्छन्"
"यो अनुमति भएका एपहरूले तपाईंको डिभाइसमा रहेका फोटो, मिडिया तथा फाइल हेर्न तथा प्रयोग गर्न सक्छन्"
"यो अनुमति पाएका एपहरूले यो डिभाइसमा रहेका सङ्गीत र अन्य अडियो फाइलहरू प्रयोग गर्न सक्छन्"
"यो अनुमति पाएका एपहरूले यस डिभाइसमा रहेका फोटो र भिडियोहरू प्रयोग गर्न सक्छन्"
"पछिल्लो पटक पहुँच राखिएको समय: %1$s"
"हाल अस्वीकार गरियो / पछिल्लो पटक पहुँच गरिएको: %1$s"
"कहिल्यै पहुँच गरिएन"
"अस्वीकार गरियो / कहिल्यै पनि पहुँच गरिएन"
"अनुमति दिइएको"
"सधैँ अनुमति दिइएको"
"प्रयोग भइरहेका बेला मात्र अनुमति दिइने"
"मिडिया मात्र प्रयोग गर्ने अनुमति दिइएको"
"सबै फाइल व्यवस्थापन गर्ने अनुमति दिइएको"
"प्रत्येक पटक सोध्नुहोस्"
"अनुमति नदिइएका"
"%2$s को %1$s"
"सबै फाइल हेर्ने र प्रयोग गर्ने अनुमति भएका थप एपहरू हेर्नुहोस्"
"{count,plural, =1{१ दिन}other{# दिन}}"
"{count,plural, =1{# घण्टा}other{# घण्टा}}"
"{count,plural, =1{# मिनेट}other{# मिनेट}}"
"{count,plural, =1{# सेकेन्ड}other{# सेकेन्ड}}"
"अनुमतिसम्बन्धी रिमाइन्डरहरू"
"प्रयोग नगरिएको १ एप"
"प्रयोग नगरिएका %s एपहरू"
"तपाईंको गोपनीयताको सुरक्षार्थ अनुमतिहरू रद्द गरिए। समीक्षा गर्न ट्याप गर्नुहोस्"
"प्रयोग नगरिएका एपलाई दिइएका अनुमति रद्द गरिएका छन्"
"तपाईंले केही महिनादेखि केही एपहरू प्रयोग गर्नुभएका छैन। समीक्षा गर्न ट्याप गर्नुहोस्।"
"{count,plural, =1{प्रयोग नगरिएको # वटा एप}other{प्रयोग नगरिएका # वटा एप}}"
"एपलाई दिइएका अनुमति तथा अस्थायी फाइलहरू हटाइएका छन् र सूचनाहरू बन्द गरिएका छन्। समीक्षा गर्न ट्याप गर्नुहोस्।"
"अनुमति हटाइएका एपहरूको समीक्षा गर्नुहोस्"
"तपाईंले केही समयसम्म नचलाएका एपहरूका हकमा अनुमति र अस्थायी फाइलहरू हटाइने छन् र सूचना पठाउन छाडिने छ।"
"एपहरूको समीक्षा गर्नुहोस्"
"हालसालै अनुमतिका सम्बन्धमा गरिएका निर्णय जाँच्नुहोस्"
"सवारी साधन चलाइरहेको बेला तपाईंले %1$s लाई %2$s प्रयोग गर्ने अनुमति दिनुभयो"
"सवारी साधन चलाइरहेको बेला तपाईंले %1$s लाई %2$s र %3$s प्रयोग गर्ने अनुमति दिनुभयो"
"सवारी साधन चलाइरहेको बेला तपाईंले %1$d लाई %2$s प्रयोग गर्ने अनुमति दिनुभयो"
"{count,plural, =1{सवारी साधन चलाइरहेको बेला तपाईंले %1$s र अन्य # एप प्रयोग गर्ने अनुमति दिनुभयो}other{सवारी साधन चलाइरहेको बेला तपाईंले %1$s र अन्य # एप प्रयोग गर्ने अनुमति दिनुभयो}}"
"सेटिङमा जानुहोस्"
"तपाईंले केही महिनादेखि केही एपहरू प्रयोग गर्नुभएका छैन"
"अनुमति रद्द गरिएका एपहरू"
"अनुमति रद्द गरिएका एपहरू"
"प्रयोग नगरिएका सबै एपहरू"
"%1$d महिनाअघि"
"तपाईंको गोपनीयताको सुरक्षार्थ अनुमतिहरू रद्द गरिए"
"%s ले पृष्ठभूमिमा तपाईंको स्थानमाथिको पहुँच प्राप्त गर्यो"
"यो एपले सधैँ तपाईंको स्थान प्रयोग गर्न सक्छ। बदल्न ट्याप गर्नुहोस्।"
"सूचना हेर्ने अनुमति दिइएको एपको समीक्षा गर्नुहोस्"
"%s ले तपाईंका सूचनामा रहेको सामग्री खारेज गर्न, त्यसमा कारबाही गर्न र उक्त सामग्री हेर्न तथा प्रयोग गर्न सक्छ"
"यो एपले तपाईंका सूचनामा रहेको सामग्री खारेज गर्न, त्यसमा कारबाही गर्न र उक्त सामग्री हेर्न तथा प्रयोग गर्न सक्छ। केही एपहरूलाई अपेक्षाअनुसार कार्य गर्नका निम्ति यस प्रकारको अनुमति दिनु पर्ने हुन्छ।"
"अनुमति हटाउनुहोस्"
"थप विकल्पहरू हेर्नुहोस्"
"अनुमति हटाइएको छ"
"डिभाइस पूर्ण रूपमा चलाउने अनुमति दिइएको एपको समीक्षा गर्नुहोस्"
"%s ले तपाईंको स्क्रिन हेर्नुका साथै तपाईंको डिभाइसमा कार्यहरू गर्न सक्छ। सर्वसुलभतासम्बन्धी एपहरूलाई अपेक्षाअनुसार कार्य गर्नका निम्ति यस प्रकारको अनुमति दिनु पर्ने हुन्छ।"
"यो एपले तपाईंको स्क्रिन हेर्नुका साथै तपाईंको डिभाइसमा कार्यहरू गर्न सक्छ। सर्वसुलभतासम्बन्धी एपहरूलाई अपेक्षाअनुसार कार्य गर्नका निम्ति यस प्रकारको अनुमति दिनु पर्ने हुन्छ तर यो एप आधिकारिक एप हो कि होइन जाँच्नुहोस् र तपाईंलाई उक्त एपमाथि विश्वास छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्।"
"सर्वसुलभता प्रयोग गर्ने अनुमति हटाउनुहोस्"
"पूर्ण रूपमा अनुमति दिइएका एपहरू हेर्नुहोस्"
"सर्वसुलभता प्रयोग गर्ने अनुमति हटाइएको छ"
"Android सिस्टम"
"गोपनीयताको संरक्षण गर्न एपलाई दिइएका अनुमति रद्द गरिए"
"केही महिनादेखि %s प्रयोग भएको छैन। समीक्षा गर्न ट्याप गर्नुहोस्।"
"केही महिनादेखि %s र अर्को १ एप प्रयोग भएका छैनन्। समीक्षा गर्न ट्याप गर्नुहोस्।"
"केही महिनादेखि %1$s र अन्य %2$s एपहरू प्रयोग भएका छैनन्। समीक्षा गर्न ट्याप गर्नुहोस्।"
"१ एप प्रयोग भएको छैन"
"%s एपहरू प्रयोग भएका छैनन्"
"तपाईंको गोपनीयताको संरक्षण गर्न अनुमतिहरू रद्द गरिने छन्। समीक्षा गर्न ट्याप गर्नुहोस्।"
"प्रयोग नगरिएका एपहरू"
"निम्न एपलाई दिइएका अनुमतिहरू रद्द गरिए:"
"निम्न एपलाई दिइएका अनुमतिहरू रद्द गरिने छन्:"
"%1$s र %2$s"
"%1$s, %2$s र थप %3$s"
"तपाईंका डेटाको सुरक्षार्थ तपाईंले केही महिनादेखि प्रयोग नगरेका एपलाई दिइएका अनुमतिहरू रद्द गरिएका छन्"
"तपाईंका डेटाको सुरक्षार्थ तपाईंले केही महिनादेखि प्रयोग नगरेका एपलाई दिइएका अनुमति रद्द गरिएका छन्"
"तपाईंले १ वटा एप केही महिनादेखि प्रयोग गर्नुभएको छैन"
"तपाईंले %s वटा एप केही महिनादेखि प्रयोग गर्नुभएको छैन"
"एप प्रयोगमा भएको बेला मात्र"
"मिडिया"
"सबै फाइलहरू"
"सधैँ अनुमति दिइएका एपहरू"
"पछिल्लो पटक प्रयोग गरेको समय: %1$s"
"पछिल्लो पटक हिजो %1$s बजे प्रयोग गरियो"
"पछिल्लो पटक प्रयोग गरेको समय: %1$s, %2$s बजे"
"पछिल्ला २४ घण्टामा प्रयोग गरिएको"
"पछिल्ला ७ दिनमा प्रयोग गरियो"
"पछिल्लो पटक %1$s बजे प्रयोग गरिएको थियो • सधैँ प्रयोग गर्ने अनुमति दिइएको छ"
"पछिल्लो पटक हिजो %1$s बजे प्रयोग गरिएको थियो• सधैँ प्रयोग गर्ने अनुमति दिइएको छ"
"पछिल्लो पटक प्रयोग गरेको समय: %1$s, %2$s बजे • सधैँ प्रयोग गर्ने अनुमति दिइएको छ"
"पछिल्लो २४ घण्टामा प्रयोग गरिएको • सधैँ प्रयोग गर्ने अनुमति दिइएको छ"
"पछिल्ला ७ दिनमा प्रयोग गरियो • सधैँ प्रयोग गर्ने अनुमति दिइएको छ"
"पछिल्लो पटक प्रयोग गरेको समय: %1$s • मिडिया"
"पछिल्लो पटक हिजो %1$s बजे प्रयोग गरियो • मिडिया"
"पछिल्लो पटक प्रयोग गरेको समय: %1$s, %2$s बजे • मिडिया"
"पछिल्लो २४ घण्टामा प्रयोग गरिएको • मिडिया"
"पछिल्ला ७ दिनमा प्रयोग गरियो • मिडिया"
"पछिल्लो पटक प्रयोग गरेको समय: %1$s • सबै फाइलहरू"
"पछिल्लो पटक हिजो %1$s बजे प्रयोग गरियो • सबै फाइलहरू"
"पछिल्लो पटक प्रयोग गरेको समय: %1$s, %2$s बजे • सबै फाइलहरू"
"पछिल्लो २४ घण्टामा प्रयोग गरिएको • सबै फाइलहरू"
"पछिल्ला ७ दिनमा प्रयोग गरियो • सबै फाइलहरू"
"कुनै पनि अनुमति छैन"
"कुनै पनि अनुमति अस्वीकार गरिएको छैन"
"कुनै पनि एपलाई अनुमति दिइएको छैन"
"कुनै एपलाई सबै फाइलको अनुमति दिइएको छैन"
"कुनै पनि एपलाई मिडिया फाइल मात्र प्रयोग गर्ने अनुमति दिइएको छैन"
"सबै एपलाई अनुमति दिइएको छ"
"चयन गरिएको"
"सेटिङहरू"
"%s ले तपाईंको यन्त्रमाथि पूर्ण रूपमा पहुँच राख्न सक्छ"
"पहुँचसम्बन्धी %s एपहरूले तपाईंको यन्त्रमाथि पूर्ण रूपमा पहुँच राख्न सक्छन्"
"%s ले तपाईंको स्क्रिन, कारबाही र इनपुट हेर्न, कारबाहीहरू गर्न र डिस्प्ले नियन्त्रण गर्न सक्छ।"
"यी एपहरूले तपाईंको स्क्रिन, कारबाही र इनपुट हेर्न, कारबाहीहरू सम्पादन गर्न र प्रदर्शन नियन्त्रण गर्न सक्छन्।"
"डिफल्ट डिजिटल सहायक एप"
"डिजिटल सहायक एप"
"सहायक एपहरूले तपाईंले हेर्दै गर्नुभएको स्क्रिनबाट प्राप्त जानकारीमा आधारित भई तपाईंलाई मद्दत गर्न सक्छन्। केही एपहरूले तपाईंलाई एकीकृत सहायता दिन दुवै लन्चर र आवाज संलग्न इनपुट सेवाहरूलाई समर्थन गर्छन्।"
"डिफल्ट ब्राउजर एप"
"ब्राउजर"
"तपाईंलाई इन्टरनेट चलाउने दिने र तपाईंले ट्याप गर्ने लिंकहरू देखाउने एपहरू"
"आफ्नो डिफल्ट ब्राउजर एपका रूपमा %1$s सेट गर्ने हो?"
"कुनै पनि अनुमति आवश्यक छैन"
"डिफल्ट फोन एप"
"फोन एप"
"तपाईंलाई आफ्नो डिभाइसमार्फत टेलिफोन कल गर्न र उठाउन दिने एपहरू"
"तपाईंको डिफल्ट फोन एपका रूपमा %1$s सेट गर्ने हो?"
"यो एपलाई क्यामेरा, कन्ट्याक्ट, माइक्रोफोन, फोन र SMS हेर्ने तथा प्रयोग गर्ने अनुमति दिइने छ"
"डायलर"
"डिफल्ट SMS एप"
"SMS एप"
"तपाईंलाई छोटा टेक्स्ट म्यासेज, फोटो, भिडियो र थप कुरा पठाउन र प्राप्त गर्न आफ्नो फोन नम्बर प्रयोग गर्न दिने एपहरू"
"आफ्नो डिफल्ट SMS एपका रूपमा %1$s सेट गर्ने हो?"
"यो एपलाई क्यामेरा, कन्ट्याक्ट, फाइल तथा मिडिया, माइक्रोफोन, फोन र SMS हेर्ने तथा प्रयोग गर्ने अनुमति दिइने छ"
"टेक्स्ट म्यासेज, टेक्स्ट म्यासेज पठाउने, म्यासेजहरू, सन्देश प्रवाह"
"डिफल्ट आपत्कालीन एप"
"आपत्कालीन एप"
"तपाईंलाई आफ्नो स्वास्थ्यसम्बन्धी जानकारी रेकर्ड गर्न र आपत्कालीन अवस्थामा सहयोग गर्ने मान्छेहरूलाई उक्त जानकारीमाथि पहुँच प्रदान गर्न; कठोर मौसम तथा विपत्तिसम्बन्धी अलर्टहरू प्रदान गर्न; तपाईंलाई आवश्यकता पर्दा अरू मान्छेहरूलाई जानकारी दिन अनुमति दिने एपहरू"
"आफ्नो डिफल्ट आपत्कालीन एपका रूपमा %1$s सेट गर्ने हो?"
"कुनै पनि अनुमति आवश्यक छैन"
"ICE"
"डिफल्ट होम एप"
"होम एप"
"तपाईंको डिभाइसको होम स्क्रिन प्रतिस्थापित गर्ने र तपाईंलाई आफ्नो Android डिभाइसका सामग्री र सुविधाहरू प्रयोग गर्न दिने लन्चर वा एपहरू"
"आफ्नो डिफल्ट गृह एपका रूपमा %1$s सेट गर्ने हो?"
"कुनै पनि अनुमति आवश्यक छैन"
"लन्चर"
"कल रिडिरेक्ट गर्ने डिफल्ट एप"
"कल रिडिरेक्ट गर्ने एप"
"तपाईंलाई बहिर्गमन कल अर्को फोन नम्बरमा फर्वार्ड गर्न दिने एपहरू"
"तपाईंको कल रिडिरेक्ट गर्ने डिफल्ट एपका रूपमा %1$s सेट गर्ने हो?"
"कुनै पनि अनुमति आवश्यक छैन"
"डिफल्ट कलर ID र स्प्याम एप"
"कलर ID रamp; स्प्यामसम्बन्धी एप"
"तपाईंलाई कल गर्ने व्यक्तिको पहिचान गर्न तथा स्प्याम कल, robocall वा अन्य नम्बरबाट आउने अनावश्यक कलहरूमाथि रोक लगाउन मद्दत गर्ने एपहरू"
"आफ्नो डिफल्ट कलर ID र स्प्याम एपका रूपमा %1$s सेट गर्ने हो?"
"कुनै पनि अनुमति आवश्यक छैन"
"डिफल्ट नेभिगेसन एप"
"नेभिगेसन एप"
"चाखलाग्दो स्थल खोज्ने र नेभिगेसनसम्बन्धी पालै पालो मार्गदर्शन उपलब्ध गराउन सक्ने एपहरू"
"%1$s लाई आफ्नो डिफल्ट नेभिगेसन एप बनाउने हो?"
"कुनै पनि अनुमति चाहिन्न"
"%1$s लाई तपाईंका सूचना जाँच गर्ने र फोन, SMS, सम्पर्क ठेगाना तथा पात्रोका अनुमति हेर्ने तथा प्रयोग गर्ने अनुमति दिइने छ।"
"%1$s लाई तपाईंका सूचना हेर्ने र कनेक्ट भएको डिभाइसमा तपाईंका एपहरू स्ट्रिम गर्ने अनुमति दिइने छ।"
"तपाईं यो सेवाका सहायताले अन्य डिभाइससँग आफ्नो फोनमा भएका फोटो, मिडिया र सूचनाहरू सेयर गर्न सक्नुहुन्छ।"
"डिफल्ट नोट एप"
"नोट एप"
"तपाईंलाई आफ्नो डिभाइसमा नोट बनाउन दिने एपहरू"
"नोटहरू"
"डिफल्ट Wallet एप"
"Wallet एप"
"तपाईंलाई विभिन्न तरिकाले कारोबार गर्न सघाउन Wallet एपमा तपाईंका क्रेडिट कार्ड तथा लोयल्टी कार्ड, कार कीलगायतका कुराहरू पनि भण्डारण गर्न सकिन्छ।"
"%1$s लाई आफ्नो डिफल्ट Wallet एपका रूपमा सेट गर्ने हो?"
"कुनै पनि अनुमति चाहिन्न"
"हालको डिफल्ट एप"
"फेरि नसोध्नुहोस्"
"डिफल्ट सेट गर्नुहोस्"
"माइक्रोफोन हाल <b>फोन कल</b>मा प्रयोग भइरहेको छ"
"क्यामेरा र माइक्रोफोन हाल <b>भिडियो कल</b>मा प्रयोग भइरहेको छ"
"क्यामेरा हाल <b>भिडियो कल</b>मा प्रयोग भइरहेको छ"
"सिस्टमको सेवाले हाल माइक्रोफोन प्रयोग गरिरहेको छ"
"सिस्टमको सेवाले हाल क्यामेरा र माइक्रोफोन प्रयोग गरिरहेको छ"
"सिस्टमको सेवाले हाल क्यामेरा प्रयोग गरिरहेको छ"
"अन्य प्रयोग:"
"बुझेँ"
"%sको हालै गरिएको प्रयोग"
"यी एपहरूले हालसालै माइक्रोफोन प्रयोग गरेका छन्"
"यी एपहरूले हालसालै क्यामेरा प्रयोग गरेका छन्"
"यी एपहरूले हालसालै माइक्रोफोन र क्यामेरा प्रयोग गरेका छन्"
", "
" र "
"डिफल्ट एपहरू"
"माइक्रोफोन तथा क्यामेरा"
"सेटिङहरू"
"डिफल्ट एपहरू"
"कुनै पनि डिफल्ट एप छैन"
"थप डिफल्ट एपहरू"
"लिंकहरू खोल्दा"
"कार्यका लागि डिफल्ट"
"निजी स्पेसका लागि डिफल्ट एपहरू"
"कुनै पनि होइन"
"(सिस्टम डिफल्ट)"
"कुनै पनि एप छैन"
"चयन गरिएको"
"चयन गरिएको - %1$s"
"एपसम्बन्धी विशेष पहुँच"
"एपसम्बन्धी विशेष पहुँच"
"एपसम्बन्धी कुनै विशेष पहुँच छैन"
"कुनै पनि एप छैन"
"कार्य प्रोफाइल समर्थन गर्दैन"
"टिपोट: तपाईंले आफ्नो यन्त्र पुनः सुरु गर्नुभयो र त्यसमा स्क्रिन लक सेट गरिएको छ भने तपाईंले आफ्नो डिभाइस अनलक नगरेसम्म यो एप सुरु हुन सक्दैन।"
"सहायकले तपाईंको स्क्रिनमा देखिने वा अनुप्रयोगभित्रबाट पहुँच राख्न सकिने जानकारीलगायत तपाईंको प्रणालीमा प्रयोगमा रहेका एपसम्बन्धी जानकारी पढ्न सक्ने छ।"
"डिबग प्रक्रियासम्बन्धी डेटा सेयर गर्नुहोस्"
"डिबग प्रक्रियाको विस्तृत डेटा आदान प्रदान गर्ने?"
"%1$s डिबग प्रक्रियासम्बन्धी जानकारी अपलोड गर्न चाहन्छ।"
"डिबग प्रक्रियासम्बन्धी डेटा सेयर गर्ने हो?"
"प्रणालीले कुनै समस्या फेला पारेको छ"
"%1$s ले %2$s %3$s मा यो यन्त्रबाट लिएको बगको रिपोर्ट अपलोड गर्ने अनुरोध गर्दै छ। बग रिपोर्टमा प्रयोगकर्ताका नाम, स्ठानसम्बन्धी डेटा, डिभाइसका पहिचानकर्ता र नेटवर्कसम्बन्धी जानकारी जस्ता तपाईंको डिभाइसको व्यक्तिगत जानकारी वा एपले लग गरेको जानकारी समावेश छ। तपाईंलाई यो जानकारी दिँदा फरक पर्दैन जस्तो लाग्ने विश्वसनीय मान्छे वा एपसँग मात्र बग रिपोर्टहरू सेयर गर्नुहोस्। %4$s लाई बग रिपोर्ट अपलोड गर्न दिने हो?"
"%1$s को बगसम्बन्धी रिपोर्ट प्रक्रियामा लैजाने क्रममा त्रुटि भयो। त्यस कारण विस्तृत डिबग प्रक्रियासम्बन्धी डेटा आदान प्रदान गर्ने कार्य अस्वीकार गरिएको छ। व्यवधानका लागि क्षमा गर्नुहोला।"
"अनुमति दिनुहोस्"
"अनुमति नदिनुहोस्"
"उन्नत सेटिङहरू"
"उन्नत सेटिङहरू"
"प्रणालीका एपको प्रयोगसम्बन्धी जानकारी देखाउनुहोस्"
"प्रणालीका एपले गर्ने अनुमतिको प्रयोगसम्बन्धी जानकारी स्टाटस बार, ड्यासबोर्ड र अन्यत्र देखाउनुहोस्"
"निम्न एपको प्रयोगसम्बन्धी जानकारी हाइलाइट गर्नुहोस्"
"सहायक ट्रिगर भएको पत्ता लागेमा देखाउनुहोस्"
"आवाज सहायक सक्रिय गर्न माइक्रोफोनको प्रयोग गरिँदा स्टाटस बारमा आइकन देखाउनुहोस्"
"<b>%1$s</b> लाई आफ्नो डिभाइसका फोटो र मिडियामाथि पहुँच राख्न दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> मा भएका फोटो तथा मिडिया एक्सेस गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई तपाईंका कन्ट्याक्टहरू एक्सेस गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> मा भएका तपाईंका कन्ट्याक्ट एक्सेस गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई यो डिभाइसको लोकेसन प्रयोग दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s को</b> लोकेसन एक्सेस गर्ने अनुमति दिने हो?"
"तपाईंले एप प्रयोग गरिरहेका बेला मात्र उक्त एपले स्थानमाथि पहुँच राख्न सक्ने छ"
"<b>%1$s</b> लाई यो डिभाइसको लोकेसन प्रयोग दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s को</b> लोकेसन एक्सेस गर्ने अनुमति दिने हो?"
"तपाईं उक्त एप प्रयोग नगरिरहेका बेलामा लगायत जुनसुकै समयमा यो एपले तपाईंको स्थानमाथि पहुँच राख्न सक्छ। ""सेटिङमा गई अनुमति दिनुहोस्।"
"<b>%1$s</b> का लागि स्थानसम्बन्धी पहुँच परिवर्तन गर्ने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> को लोकेसन एक्सेस गर्न दिइएको अनुमति परिवर्तन गर्ने हो?"
"तपाईं उक्त एप प्रयोग नगरिरहेका बेलामा लगायत जुनसुकै समयमा यो एपले तपाईंको स्थानमाथि पहुँच राख्न खोज्छ। ""सेटिङमा गई अनुमति दिनुहोस्।"
"<b>%1$s</b> लाई नजिकै रहेका डिभाइसहरू भेट्टाउने, ती डिभाइससँग कनेक्ट गर्ने र तिनको सापेक्ष स्थिति निर्धारण गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> मा नजिकैका डिभाइसहरू भेट्टाउने, ती डिभाइससँग कनेक्ट गर्ने र तिनको सापेक्ष स्थिति निर्धारण गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई नजिकै रहेका डिभाइसहरू भेट्टाउने, ती डिभाइससँग कनेक्ट गर्ने र तिनको सापेक्ष स्थिति निर्धारण गर्ने अनुमति दिने हो? ""सेटिङमा गई अनुमति दिनुहोस्।"
"<b>%1$s</b> लाई अनुमानित लोकेसनको साटो सटीक लोकेसन प्रयोग गर्न दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> को अनुमानित लोकेसनको साटो सटीक लोकेसन एक्सेस गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई यो डिभाइसको अनुमानित लोकेसन प्रयोग गर्न दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> को अनुमानित लोकेसन एक्सेस गर्ने अनुमति दिने हो?"
"सटीक"
"अनुमानित"
"<b>%1$s</b> लाई तपाईंको पात्रो एक्सेस गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> मा भएको तपाईंको पात्रो एक्सेस गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई SMS म्यासेज पठाउने र हेर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> मा SMS म्यासेजहरू पठाउने र हेर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई आफ्नो डिभाइसमा रहेका फोटो, मिडिया र फाइलहरू प्रयोग गर्न दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> भएका फोटो, मिडिया र फाइलहरू एक्सेस गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई यो डिभाइसमा रहेका <b>फोटो, भिडियो, सङ्गीत र अडियो</b> प्रयोग गर्न दिने हो?"
"<b>%1$s</b> लाई यो डिभाइसमा रहेका <b>फोटो, भिडियो, सङ्गीत, अडियो तथा अन्य फाइलहरू</b> प्रयोग गर्न दिने हो?"
"<b>%1$s</b> लाई यस डिभाइसमा रहेका सङ्गीत तथा अन्य अडियो फाइलहरू प्रयोग गर्न दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> मा भएका सङ्गीत तथा अडियो एक्सेस गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई यस डिभाइसमा रहेका फोटो र भिडियोहरू एक्सेस गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> मा भएका फोटो तथा भिडियोहरू एक्सेस गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई यो डिभाइसमा भएका थप फोटो तथा भिडियोहरू प्रयोग गर्न दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> मा भएका थप फोटो र भिडियोहरू एक्सेस गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई अडियो रेकर्ड गर्न दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> मा अडियो रेकर्ड गर्ने अनुमति दिने हो?"
"तपाईंले यो एप प्रयोग गरिरहेका बेलामा मात्र यसले अडियो रेकर्ड गर्न सक्ने छ"
"<b>%1$s</b> लाई अडियो रेकर्ड गर्न दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> मा अडियो रेकर्ड गर्ने अनुमति दिने हो?"
"तपाईंले यो एप प्रयोग नगरेका बेलामा पनि यसले अडियो रेकर्ड गर्न सक्छ। ""सेटिङमा गई यो अनुमति दिनुहोस्।"
"<b>%1$s</b> लाई माइक्रोफोन प्रयोग गर्न दिइएको अनुमति परिवर्तन गर्ने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> को माइक्रोफोन एक्सेस गर्न दिइएको अनुमति परिवर्तन गर्ने हो?"
"तपाईंले यो एप प्रयोग नगरेका बेलामा पनि यसले अडियो रेकर्ड गर्न चाहन्छ। ""सेटिङमा गई यो अनुमति दिनुहोस्।"
"<b>%1$s</b> लाई तपाईंको शारीरिक क्रियाकलाप एक्सेस गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> मा भएको तपाईंको शारीरिक गतिविधिसम्बन्धी डेटा एक्सेस गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई फोटो खिच्न र भिडियो रेकर्ड गर्न दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> मा फोटो खिच्ने र भिडियो रेकर्ड गर्ने अनुमति दिने हो?"
"तपाईंले यो एप प्रयोग गरिरहेका बेलामा मात्र यसले फोटो खिच्न र भिडियो रेकर्ड गर्न सक्ने छ"
"<b>%1$s</b> लाई फोटो खिच्न र भिडियो रेकर्ड गर्न दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> मा फोटो खिच्ने र भिडियो रेकर्ड गर्ने अनुमति दिने हो?"
"तपाईंले यो एप प्रयोग नगरेका बेलामा पनि यसले फोटो खिच्न तथा भिडियो रेकर्ड गर्न सक्छ। ""सेटिङमा गई यो अनुमति दिनुहोस्।"
"<b>%1$s</b> लाई क्यामेरा प्रयोग गर्न दिइएको अनुमति परिवर्तन गर्ने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> को क्यामेरा एक्सेस गर्न दिइएको अनुमति परिवर्तन गर्ने हो?"
"तपाईंले यो एप प्रयोग नगरेका बेलामा पनि यसले फोटो खिच्न तथा भिडियो रेकर्ड गर्न चाहन्छ। ""सेटिङमा गई यो अनुमति दिनुहोस्।"
"<b>%1$s</b> लाई तपाईंका कल लग एक्सेस गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> मा भएका तपाईंका फोनका कल लग एक्सेस गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई फोन कल गर्ने र ती कल व्यवस्थापन गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> मा फोन कल गर्ने र फोन कलहरू व्यवस्थापन गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई नाडी आदि जस्ता महत्त्वपूर्ण संकेतसम्बन्धी सेन्सर डेटा हेर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> मा भएको तपाईंको स्वास्थ्यसम्बन्धी आधारभूत विवरण उपलब्ध गराउने सेन्सरसम्बन्धी डेटा एक्सेस गर्ने अनुमति दिने हो?"
"यो एप जुनसुकै बेला (तपाईंले एप प्रयोग नगरेका बेलासमेत) तपाईंका नाडी, धड्कन जस्ता सेन्सर डेटा हेर्न र प्रयोग गर्न चाहन्छ।। यस्तो परिवर्तन गर्न ""सेटिङमा जानुहोस्।"
"<b>%1$s</b> लाई नाडी, धड्कन जस्ता सेन्सर डेटा प्रयोग गर्न र हेर्न दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> मा भएको तपाईंको स्वास्थ्यसम्बन्धी आधारभूत विवरण उपलब्ध गराउने सेन्सरसम्बन्धी डेटा एक्सेस गर्ने अनुमति दिने हो?"
"यो एपलाई जुनसुकै बेला (तपाईंले एप नचलाएका बेलासमेत) बडी सेन्सरसम्बन्धी डेटा हेर्न र प्रयोग गर्न दिन ""सेटिङमा जानुहोस्।"
"<b>%1$s</b> प्रयोग गरिरहेका बेला यसलाई बडी सेन्सरसम्बन्धी डेटा हेर्ने र प्रयोग गर्ने अनुमति दिइरहने हो?"
"<b>%1$s</b> लाई यो एप प्रयोग गरिँदै गरेका बेला <b>%2$s</b> मा भएको बडी सेन्सरसम्बन्धी डेटा एक्सेस गर्ने अनुमति दिइरहने हो?"
"<b>%1$s</b> लाई तपाईंलाई नोटिफिकेसन पठाउने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई <b>%2$s</b> मा तपाईंलाई सूचनाहरू पठाउने अनुमति दिने हो?"
"नियन्त्रित अनुमतिहरू"
"%1$s लाई लोकेसन प्रयोग गर्ने अनुमति दिइएको छ"
"तपाईंको सङ्गठनले %1$s लाई तपाईंको लोकेसन प्रयोग गर्ने अनुमति दिएको छ"
"अन्य अनुमतिहरू"
" सिस्टमले प्रयोग गर्ने अनुमतिहरू"
"सिस्टमका एपहरूमा मात्र प्रयोग गरिने अनुमतिहरू।"
"अतिरिक्त अनुमतिहरू"
"एपहरूलाई दिइनु पर्ने अनुमतिहरू।"
"क्यामेरा"
"माइक्रोफोन"
"लोकेसन"
"अन्य"
"कुनै पनि होइन"
"विगत\n२४ घन्टा"
"पछिल्ला\n७ दिन"
"%1$s %2$d प्रतिशत"
"Android ले %1$s सुरक्षित राख्छ। तपाईंको जानकारी यो डिभाइसमा नै प्रोसेस गरिने भएकाले यो एपले कुन कुन अनुमति प्रयोग गर्यो भन्ने कुरा स्ट्याटस बार वा तपाईंको गोपनीयतासम्बन्धी ड्यासबोर्डमा देखाइँदैन।"
"Android ले %1$s सुरक्षित राख्छ। तपाईंको जानकारी यो डिभाइसमा नै प्रोसेस गरिने भएकाले यो एपले कुन कुन अनुमति प्रयोग गर्यो भन्ने कुरा तपाईंको गोपनीयतासम्बन्धी ड्यासबोर्डमा देखाइँदैन।"
"डिभाइसको क्यामेरा ब्लक गरिएको छ"
"डिभाइसको माइक्रोफोन ब्लक गरिएको छ"
"डिभाइसको लोकेसन अफ गरिएको छ"
"एप र सेवाहरूका लागि"
"तपाईंले आपत्कालीन नम्बरमा कल गर्नुभयो भने माइक्रोफोनसम्बन्धी डेटा सेयर गरिन पनि सक्छ।"
"बदल्नुहोस्"
"क्यामेरा एक्सेस अफ छ"
"माइक्रोफोन एक्सेस अफ गरिएको छ"
"लोकेसन एक्सेस अफ गरिएको छ"
"इन्फोटेनमेन्ट एपहरूका लागि"
"आवश्यक एपहरूका लागि"
"यो एप अनिवार्य रूपमा इन्स्टल गर्नु पर्छ"
"तपाईंको कारको उत्पादकले व्यवस्था गरेबमोजिम यो एप अनिवार्य रूपमा इन्स्टल गर्नु पर्छ"
"सुरक्षा तथा गोपनीयता"
"डिभाइस स्क्यान गर्नुहोस्"
"हटाउनुहोस्"
"यो अलर्ट हटाउने हो?"
"थप सुरक्षा प्राप्त गर्न जुनसुकै बेला आफ्नो सुरक्षा र गोपनीयतासम्बन्धी सेटिङको समीक्षा गर्नुहोस्"
"हटाउनुहोस्"
"रद्द गर्नुहोस्"
"सेटिङ"
"सुरक्षा र गोपनीयताको स्थिति। %1$s। %2$s"
"सुरक्षासम्बन्धी सेटिङ"
"अनुमति"
"सुरक्षा तथा गोपनीयता"
"स्थिति जाँच गर्नुहोस्"
"तपाईंका गोपनीयतासम्बन्धी सेटिङ"
"थप सेटिङ"
"क्यामेरा प्रयोग गर्ने अनुमति"
"माइक एक्सेस"
"अनुमति हटाइएको छ"
"हालसालै गरिएको क्यामेराको प्रयोगसम्बन्धी जानकारी हेर्नुहोस्"
"हालसालै गरिएको माइकको प्रयोगसम्बन्धी जानकारी हेर्नुहोस्"
"यो एपलाई दिइएको अनुमति हटाउनुहोस्"
"यो एपलाई दिइएको अनुमति हटाउनुहोस्"
"सेवा व्यवस्थित गर्नुहोस्"
"अनुमति व्यवस्थापन गर्नुहोस्"
"फोन कलले प्रयोग गरिरहेको छ"
"फोन कलमा हालसालै प्रयोग गरिएको"
"%1$s ले प्रयोग गरिरहेको छ"
"%1$s ले हालसालै प्रयोग गरेको"
"%1$s (%2$s) ले प्रयोग गरिरहेको छ"
"%1$s (%2$s) ले हालसालै प्रयोग गरेको"
"%1$s (%2$s • %3$s) ले प्रयोग गरिरहेको छ"
"%1$s (%2$s • %3$s) ले हालसालै प्रयोग गरेको"
"पुष्टि गर्नुहोस्"
"पछाडि"
"अन्य फाइलहरू पनि प्रयोग गर्न पाउने छ"
"अन्य फाइलहरू पनि प्रयोग गर्न पाउने छैन"
"अन्य फाइलहरू पनि प्रयोग गर्न पाउने छ"
"अन्य फाइलहरू पनि प्रयोग गर्न पाउने छैन"
"फोटो तथा भिडियोहरू पनि प्रयोग गर्न पाउने छ"
"फोटो तथा भिडियोहरू पनि प्रयोग गर्न पाउने छैन"
"सङ्गीत तथा अडियो फाइलहरू पनि प्रयोग गर्न पाउने छ"
"सङ्गीत तथा अडियो फाइलहरू पनि प्रयोग गर्न पाउने छैन"
"यो एप Android को नवीनतम संस्करणमा काम गर्दैन। यो एपले सङ्गीत तथा अडियो फाइलहरू प्रयोग गर्न सक्छ भने यसले फोटो, भिडियो र अन्य फाइलहरू पनि प्रयोग गर्न पाउने छ।"
"यो एप Android को नवीनतम संस्करणमा काम गर्दैन। यो एपले सङ्गीत तथा अडियो फाइलहरू प्रयोग गर्न सक्दैन भने यसले फोटो, भिडियो र अन्य फाइलहरू पनि प्रयोग गर्न पाउने छैन।"
"यो एप Android को नवीनतम संस्करणमा काम गर्दैन। यो एपले फोटो तथा भिडियोहरू प्रयोग गर्न सक्छ भने यसले सङ्गीत, अडियो र अन्य फाइलहरू पनि प्रयोग गर्न पाउने छ।"
"यो एप Android को नवीनतम संस्करणमा काम गर्दैन। यो एपले फोटो तथा भिडियोहरू प्रयोग गर्न सक्दैन भने यसले सङ्गीत, अडियो र अन्य फाइलहरू पनि प्रयोग गर्न पाउने छैन।"
"यो एप Android को नवीनतम संस्करणमा काम गर्दैन। यो एपले सङ्गीत तथा अडियो फाइलहरू प्रयोग गर्न सक्छ भने यसले फोटो र भिडियोहरू पनि प्रयोग गर्न पाउने छ।"
"यो एप Android को नवीनतम संस्करणमा काम गर्दैन। यो एपले सङ्गीत तथा अडियो फाइलहरू प्रयोग गर्न सक्दैन भने यसले फोटो र भिडियोहरू पनि प्रयोग गर्न पाउने छैन।"
"यो एप Android को नवीनतम संस्करणमा काम गर्दैन। यो एपले फोटो तथा भिडियोहरू प्रयोग गर्न सक्छ भने यसले सङ्गीत र अडियो फाइलहरू पनि प्रयोग गर्न पाउने छ।"
"यो एप Android को नवीनतम संस्करणमा काम गर्दैन। यो एपले सङ्गीत तथा अडियो फाइलहरू प्रयोग गर्न सक्दैन भने यसले फोटो र भिडियोहरू पनि प्रयोग गर्न पाउने छैन।"
"ब्याकग्राउन्डमा लोकेसन प्रयोग गर्ने अनुमति दिइएको एपको समीक्षा गर्नुहोस्"
"%s बन्द हुँदा पनि यो एपले जुनसुकै बेला तपाईंको लोकेसन प्रयोग गर्न सक्छ"
"ब्याकग्राउन्डमा लोकेसन प्रयोग गर्ने अनुमति दिइएको एपको समीक्षा गर्नुहोस्"
"यो एप बन्द हुँदा पनि यसले जुनसुकै बेला तपाईंको लोकेसन प्रयोग गर्न सक्छ।\n\nसुरक्षा तथा आपत्कालीन प्रयोजनका लागि बनाइएका केही एपहरूले राम्रोसँग काम गर्नका निम्ति तपाईंले ती एपहरूलाई ब्याकग्राउन्डमा तपाईंको लोकेसन प्रयोग गर्ने अनुमति दिनु पर्ने हुन्छ।"
"अनुमति बदलियो"
"हालसालै कहिले लोकेसनसम्बन्धी प्रयोग गरिएको थियो हेर्नुहोस्"
"गोपनीयतासम्बन्धी सेटिङ"
"क्यामेरा प्रयोग गर्ने अनुमति"
"माइक्रोफोन प्रयोग गर्ने अनुमति"
"एप तथा सेवाहरूका हकमा"
"एप तथा सेवाहरूका हकमा। यो सेटिङ अफ गरिएको अवस्थामा तपाईंले आपत्कालीन नम्बरमा कल गर्नुभयो भने माइक्रोफोनसम्बन्धी डेटा अझै पनि सेयर गरिन सक्छ।"
"लोकेसन प्रयोग गर्ने अनुमति दिइएका एप तथा सेवाहरू हेर्नुहोस्"
"क्लिपबोर्डका सामग्री प्रयोग गरिँदा सूचना देखाउनुहोस्"
"मैले कपी गरेका टेक्स्ट, फोटो वा अन्य सामग्री एपहरूले प्रयोग गर्दा म्यासेज देखाउनुहोस्"
"पासवर्डहरू देखाउनुहोस्"
"टाइप गर्दै गर्दा वर्णहरू झलक्क देखाउनुहोस्"
"यो एपले यसले लोकेसन डेटा तेस्रो पक्षसँग सेयर गर्न सक्छ भन्ने जानकारी दिएको छ"
"लोकेसन डेटा सेयर गर्नेसम्बन्धी अभ्यास"
"जानकारी सेयर गर्नेसम्बन्धी अभ्यासको स्रोत"
"यो एपका विकासकर्ताले यो एपले जानकारी सेयर गर्ने तरिकाका बारेमा यो डिभाइसका उत्पादकलाई जानकारी दिएका छन्। ती विकासकर्ता भविष्यमा उक्त जानकारी संशोधन गर्न सक्छन्।"
"यो एपका विकासकर्ताले यो एपले जानकारी सेयर गर्ने तरिकाका बारेमा ""%1$s"" लाई जानकारी दिएका छन्। ती विकासकर्ता समय क्रममा उक्त जानकारी संशोधन गर्न सक्छन्।"
"यो एपले निम्न प्रयोजनका लागि लोकेसन सेयर गर्न सक्छ:"
"जानकारी सेयर गर्नेसम्बन्धी अभ्यास फरक हुन सक्छ"
"एपको संस्करण, प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा जानकारीको व्यवस्थापनसम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। ""जानकारी सेयर गर्नेसम्बन्धी अभ्यासका बारेमा थप जानकारी"
"एपको संस्करण, प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा जानकारीको व्यवस्थापनसम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्।"
"तपाईंको लोकेसन डेटा"
"गोपनीयतासम्बन्धी सेटिङ""मा गई यो एपलाई दिइएको अनुमति परिवर्तन गर्नुहोस्"
"एपका सुविधा उपलब्ध गराउने"
"Analytics"
"विकासकर्ताबाट जानकारी प्राप्त गर्ने"
"विज्ञापन वा मार्केटिङ गर्ने"
"ठगी रोक्ने, जानकारी सुरक्षित राख्ने र नीति पालना गर्ने"
"पर्सनलाइजेसन"
"खाता व्यवस्थापन गर्ने"
"जानकारीको सुरक्षा"
"लोकेसन डेटा सेयर गरिन सक्छ"
"यो एपले यसले तपाईंको लोकेसन डेटा तेस्रो पक्षसँग सेयर गर्न सक्छ भन्ने जानकारी दिएको छ"
"लोकेसन डेटा सेयर गर्नेसम्बन्धी अभ्यासका बारेमा अद्यावधिक जानकारी"
"तपाईंको लोकेसन डेटा सेयर गर्न सक्ने तरिका परिवर्तन गरेका एपहरूको समीक्षा गर्नुहोस्"
"यी एपहरूले तपाईंको लोकेसन डेटा सेयर गर्न सक्ने तरिका परिवर्तन गरेका छन्। यी एपहरूले यसअघि तपाईंको लोकेसन डेटा सेयर नगरेका हुन सक्छन् तर अब भने विज्ञापन तथा मार्केटिङ गर्ने प्रयोजनका लागि तपाईंको लोकेसन डेटा सेयर गर्न सक्छन्।"
"यी एपका विकासकर्ताहरूले जानकारी सेयर गर्ने तरिकाका बारेमा कुनै एप स्टोरलाई जानकारी दिएका छन्। ती विकासकर्ता समय क्रममा जानकारी सेयर गर्नेसम्बन्धी आफ्ना अभ्यासहरू संशोधन गर्न सक्छन्।\n\nतपाईंले प्रयोग गर्ने एपको संस्करण, प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा जानकारी सेयर गर्नेसम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्।"
"जानकारी सेयर गर्नेसम्बन्धी नीतिका बारेमा जान्नुहोस्"
"तपाईंको लोकेसन डेटा अहिले तेस्रो पक्षहरूसँग सेयर गरिँदै छ"
"विज्ञापन तथा मार्केटिङ गर्ने प्रयोजनका लागि तपाईंको लोकेसन डेटा अहिले तेस्रो पक्षहरूसँग सेयर गरिँदै छ"
"{count,plural, =0{पछिल्लो एक दिनभित्र अपडेट गरिएको}=1{पछिल्लो एक दिनभित्र अपडेट गरिएको}other{पछिल्ला # दिनभित्र अपडेट गरिएको}}"
"अहिले कुनै अपडेट उपलब्ध छैन"
"जानकारी सेयर गर्नेसम्बन्धी अभ्यासका बारेमा अद्यावधिक जानकारी"
"केही एपहरूले तपाईंको लोकेसन डेटा सेयर गर्न सक्ने तरिका परिवर्तन गरेका छन्"
"सेटिङ"
"%1$s मा एक्सेस गरिएको"
"हिजो %1$s मा एक्सेस गरिएको"
"%1$s %2$s मा एक्सेस गरिएको"
"तपाईंको एक पटके पासवर्ड 132435 हो"
"प्रतिबन्ध लगाइएका सेटिङ"
"तपाईंको खाताको सुरक्षार्थ यो सेटिङ हाल उपलब्ध छैन।"
"एपले %1$s प्रयोग गर्न मागेको अनुमति अस्वीकार गरिएको छ"
"यो एपले तपाईंको व्यक्तिगत तथा वित्तीय जानकारी जोखिममा पार्न सक्ने खालको संवेदनशील अनुमति मागेको छ।<br><br>तपाईले उक्त प्रतिबन्धित अनुमति नदिएका खण्डमा यो एपले राम्रोसँग काम नगर्न सक्छ। <a href=%1$s>अनुमति दिने तरिका सिक्नुहोस्</a>"
"यो एपले डिफल्ट %1$s का रूपमा काम गर्न मागेको अनुमति अस्वीकार गरिएको छ"
"यो एपले तपाईंका व्यक्तिगत तथा वित्तीय जानकारी जोखिममा पार्न सक्ने खालका संवेदनशील अनुमतिहरू मागेको छ।<br><br>तपाईंले ती प्रतिबन्धित अनुमति नदिएका खण्डमा यो एपले राम्रोसँग काम नगर्न सक्छ। <a href=%1$s>अनुमति दिने तरिका सिक्नुहोस्</a>"
"एपले मागेको अनुमति अस्वीकार गरिएको छ"
"तपाईंले यो अनुमति दिनुभयो भने तपाईंको व्यक्तिगत तथा वित्तीय जानकारी जोखिममा पर्न सक्छ।<br><br>तपाईंले यो प्रतिबन्धित अनुमति नदिएका खण्डमा यो एपले राम्रोसँग काम नगर्न सक्छ। <a href=%1$s>अनुमति दिने तरिका सिक्नुहोस्</a>"
"थप जान्नुहोस्"
"ठिक छ"
"अनुमतिसम्बन्धी अनुरोध रद्द गरिएको छ"
"यो एपले अतिरिक्त अनुमति मागिरहेको छ तर स्ट्रिमिङ सत्रमा अनुमति दिन मिल्दैन। सर्वप्रथम आफ्नो फोनमा अनुमति दिनुहोस्।"