"निजी स्पेस" "फाइलहरू हाल्नुहोस्" "एपहरू इन्स्टल गर्नुहोस्" "फाइलहरू सार्ने वा कपी गर्ने हो?" "तपाईंले यी फाइलहरू सारेर आफ्नो निजी स्पेसमा लैजानुभयो भने ती फाइलका मूल फोल्डरहरूबाट ती फाइल हटाइने छन्" "सार्नुहोस्" "कपी गर्नुहोस्" "रद्द गर्नुहोस्" "%1$d वटा फाइल कपी गरिँदै छ" "%1$d वटा फाइल सारिँदै छ" "%1$d वटा फाइल कपी गरिए" "%1$d वटा फाइल सारिए" "तपाईंले छानेका फाइलहरू कपी गरेर तपाईंको निजी स्पेसमा पेस्ट गरिँदै छ" "तपाईंले छानेका फाइलहरू सारेर तपाईंको निजी स्पेसमा लगिँदै छ" "तपाईंले छानेका फाइलहरू कपी गरेर तपाईंको निजी स्पेसमा पेस्ट गरिए" "तपाईंले छानेका फाइलहरू सारेर तपाईंको निजी स्पेसमा लगिए" "फाइलहरू देखाउनुहोस्" "फाइल ट्रान्स्फर गर्ने कार्यसम्बन्धी नोटिफिकेसन" "तपाईंले फाइलहरू कपी गरेर आफ्नो निजी स्पेस पेस्ट गर्दा वा फाइलहरू सारेर आफ्नो निजी स्पेसमा लैजाँदा तपाईं सो कार्य कति पूरा भयो भन्ने बारेमा नोटिफिकेसनहरू प्राप्त गर्न सक्नुहुन्छ"