"डिभाइसका सबै लग (सिस्टम र एप) समावेश गर्नुहोस्" "सिस्टम तथा एपका डिभाइसका सबै लग सेयर गर्नाले Google लाई युजरनेम, लोकेसन, डिभाइसको ID तथा नेटवर्कसम्बन्धी जानकारी जस्ता विवरण पठाउन सक्छ। Google ले प्राविधिक समस्या समाधान गर्न र सेवाहरूको गुणस्तर सुधार्न यो जानकारी प्रयोग गर्छ। g.co/android/devicelogs मा गई थप जान्नुहोस्।" "त्रुटिसम्बन्धी रिपोर्ट समावेश गर्नुहोस्" "समस्यासम्बन्धी यो रिपोर्ट (%1$s बाट प्राप्त) मा युजरनेम, लोकेसन, डिभाइसको ID तथा नेटवर्कसम्बन्धी जानकारी जस्ता कुरा समावेश गरिएको छ। यसो गर्नुको उद्देश्य Google लाई समस्याको पहिचान गर्न र त्यसको समाधान गर्न सघाउनु हो।" "पेस गर्नुहोस्" "रद्द गर्नुहोस्" "सिस्टम लगहरू हेर्नुहोस्" "सिस्टम लगहरू" "यी लगहरूमा हामीलाई तपाईंले दिनुभएको प्रतिक्रियाअनुसार काम गर्नका निम्ति चाहिने जानकारी समावेश हुन्छ।" "पछाडि जान \"पछाडि\" बटन थिच्नुहोस्।" "लोड हुँदै छ" "प्रतिक्रिया दिनुभएकामा धन्यवाद" "प्रतिक्रिया रद्द भयो"